टिकटकमा भाइरल बिनुले कसिन् उदयपुरका युवा संग लगन गाँठो !

टिकटकमा भाइरल बिनुले कसिन् उदयपुरका युवा संग लगन गाँठो !

टिकटकमा भाइरल बिनुले कसिन् उदयपुरका युवा संग लगन गाँठो !

पछिल्लो समय मनोरञ्जनका लागि अब्बल सामाजिक सञ्जाल टीकटकमा भाईरल बनेकी बिनु अधिकारी वैवाहिक

 

बन्धनमा बाँधीएकी छन् । टीकटकमा लाखौ फलोअर्स भएको बिनुले उदयपुरका युवकसँग बिवाह गरेकी हुन् ।

 

झापा स्थायी घर भएकी बिनुले उदयपुर बेलका नगरपालिका वडा नम्बर ४ गुरुङचौरी भट्टराईचोक घर भएका

 

युवक रमण पराजुलीलाई उनले पतिको रुपमा रोजेकी हुन् स्रोतका अनुसार बिनु र रमण केही समयदेखि एक अर्काको

 

प्रेम सम्बन्धमा रहेका थिए राजधानी काठमाडौंस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनको क्रममा उनीहरुको चिनजान

 

बिस्तारै प्रेममा परिणत भएको थियो अध्ययनसँगै काठमाडौंमो व्यवसाय गरेर बस्ने रमेश र टीकटक भाईरल बिनु हाल दुवैजना

पेप्सीकोला बस्दै आएका छन् ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account