Related Posts
पछिल्लो समय मनोरञ्जनका लागि अब्बल सामाजिक सञ्जाल टीकटकमा भाईरल बनेकी बिनु अधिकारी वैवाहिक
बन्धनमा बाँधीएकी छन् । टीकटकमा लाखौ फलोअर्स भएको बिनुले उदयपुरका युवकसँग बिवाह गरेकी हुन् ।
झापा स्थायी घर भएकी बिनुले उदयपुर बेलका नगरपालिका वडा नम्बर ४ गुरुङचौरी भट्टराईचोक घर भएका
युवक रमण पराजुलीलाई उनले पतिको रुपमा रोजेकी हुन् स्रोतका अनुसार बिनु र रमण केही समयदेखि एक अर्काको
प्रेम सम्बन्धमा रहेका थिए राजधानी काठमाडौंस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनको क्रममा उनीहरुको चिनजान
बिस्तारै प्रेममा परिणत भएको थियो अध्ययनसँगै काठमाडौंमो व्यवसाय गरेर बस्ने रमेश र टीकटक भाईरल बिनु हाल दुवैजना
पेप्सीकोला बस्दै आएका छन् ।