सडक धुलाम्मे भएको भन्दै उदयपुरमा स्थानीयद्धारा चक्काजाम !

सडक धुलाम्मे भएको भन्दै उदयपुरमा स्थानीयद्धारा चक्काजाम !

सडक धुलाम्मे भएको भन्दै उदयपुरमा स्थानीयद्धारा चक्काजाम !

उदयपुरमा सडक धुलाम्मे हुँदासम्म पनि सरोकारवालाले ध्यान नदिएको भन्दै स्थानीयले बिरोध जनाएका छन् ।

 

जिल्लाको पश्चिम कटारी नगरपालिकास्थित शिद्धिचरण राजमार्गअन्तर्गत खोक्साका स्थानीयले बिरो, ध जनाएका हुन् ।

 

मंगलबार विहानदेखि सिद्धिचरण राजमार्ग अवरूद्ध गरी आफ्नो माग निकायसम्म पुर्‍याउन स्थानीयले प्रयास गरेका हुन् ।

 

पटक-पटक स्थानीय सरकारलगायतका सरोकारवालाहरूलाई सडकको धुलोबारे जानकारी गराउँदा समेत न्यूनीकरणको

 

पहल नभएको भन्दै उनीहरु सडक नै बन्द गराएर बि, रोधमा उत्रिएका हुन् ।चुनढुंगा बोक्ने टिफरहरुका कारण सडकको

 

अवस्था भत्कीएको र धुलो धुवा जथाभाबी फैलीएको भन्दै उनीहरु यसअघि नगरपालिका, वडा कार्यालयलगायतको ठाउँमा पुगेका थिए ।

 

सम्बन्धित ठाउँहरुमा जाँदा पनि आफूहरुको माग नसुनिएको भन्दै गाउँलेहरुले बलपूर्वक सडकमा ढुंगा, मुढा तेर्साएर चरणबद्ध

 

आ, न्दोलन थालेका हुन् ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account