चिनियाँ राष्ट्रपति सी जिनपिङ यहि २५ गते नेपाल आउने पक्का !

चिनियाँ राष्ट्रपति सी जिनपिङ यहि २५ गते नेपाल आउने पक्का !

चिनियाँ राष्ट्रपति सी जिनपिङ यहि २५ गते नेपाल आउने पक्का !

२२ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण मिति टुंगो लागेको छ ।परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण गर्दै हुुनुहुन्छ ।’ भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन् । प्रधामन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि जनाइएको छ अन्लाइने खबर ।

यो पनि पढ्नुहोस आफ्नो श्रीमान बाहिर अरु नै परस्त्रिसंग सम्बन्ध बनाउदै गएको थाहा पाएर श्रीमतीहरुले के सम्म गर्न सक्छन भन्ने कुरा पछिल्लो घटनाले बताउन्छ । घटना छिकेकि देश भारतको हो । भारतको पश्चिम बङगालको एक गाँउमा भएको घटना अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ ।घटनाका अनुसार श्रीमतीले आफ्ना श्रीमानले धेरै परस्त्रीसंग सम्बन्ध बनाउदै गएको सहन नसकि श्रीमानको अण्डकोष नै पुरा बाहिर निकाली दिएकी छन । घटनाका अनुसार,उनले आफ्ना श्रीमानलाई बाहिरी महिलासंग सम्बन्ध नराख्न पटक पटक सम्झाउदा पनि नमानेपछि श्रीमानको यस्तो हालत बनाएकी हुन ।आफ्ना श्रीमानलाई उनले धारीलो हतियारको प्रयोगगर्दे सक्त घाईते बनाएकी छन । घटनापछी उनी आफैले प्रहरीलाई जानकारी गराएकी थिईन । हाल उनका श्रीमानलाई उपचारकालागि अस्पात भर्ना गरिएको छ भने उनलाई प्रहरीले नियन्त्रयमा लिएको सामाचारमा जानकारी गराइएको छ ।दसैंको शुभकामना दिँदै प्रधानमन्त्रीले भने- ‘तडकभडक नगरौँ’ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन्। बडादसैं २०७६ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् भन्ने कामना पनि गरेका छन्। प्रधानमन्त्रीको सन्देशको पूर्ण विवरण ‘‘दिदीबहिनी तथा दाजुभाइहरू, हामी नेपालीहरूको महान र परम्परागत चाड बडादसैंका उपलक्ष्यमा यहाँहरू सबैमा अर्थात् देशभित्र र देश बाहिर रहनुभएका सबै दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक एवं मङ्गलमय शुभकामना व्यक्त गर्दछु। दसैं लामो समयदेखि हामीले मनाउँदै आएको एकताको चाड हो, पुनः मिलनको चाड हो, आफन्तहरूका बीचमा, छिमेकीहरूका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाइने चाड हो। यो चाड आफूभन्दा ठूलाहरूबाट आशीर्वाद लिने सानाहरूलाई आशीर्वाद एवं स्नेह दिने मानवीयताको चाड हो। यस चाडलाई सकेसम्म भव्यताका साथ मनाऔँ। भव्यताका साथ मनाइहँदा हामीले कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलनहरूलाई तोड्दै जानुपर्ने आवश्यकता छ। यो चाड मनाइरहँदा स्वास्थ्यलाई ध्यान दिने, मित्रतालाई ध्यान दिने, सामाजिक शान्तिलाई ध्यान दिने, छिमेकीलाई प्रतिकूल असर नपरोस् भनेर ध्यान दिने गरौँ। परिवार, छिमेक र आफन्तमा आपसमा स्नेह, माया, ममता र सद्भाव फैलियोस्। यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् र जान सकोस् भन्ने कुरामा ध्यान दिन जरुरी छ। चाडहरू बढी खर्चालु नहून्। हामी आफ्नो गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त होऔँ। यसमा पनि ध्यान दिन जरुरी छ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account