पोखराको तालचोकमा बेहुला चढेको कार दु र्घ टना !

पोखराको तालचोकमा बेहुला चढेको कार दु र्घ टना !

पोखराको तालचोकमा बेहुला चढेको कार दु र्घ टना !

स्याङ्जाबाट नवलपुरको गैंडाकोट दुलही लिन गएको कार पोखराको तालचोक सडकखण्डमा दुर्घटनामा परेको छ ।

 

बेहुला चढेको ग २ च ८५५२ नं.को कार र ग २ च ३११७ नं. को जीप दुर्घटनामा परेका हुन् पूर्वान्ह ९ः५० बजेको समयमा

 

भएको दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । दुवै सवारी पोखरातर्फबाट एकै दिशामा जाँदै

 

थिए । प्रत्यक्षदर्शीका अनुसार जीपले अगाडिको कारलाई पछाडिबाट ठक्कर दिई नालीमा पुर्याइदिएको हो । सिधा र सहज

 

बाटो भएकाले ठूलो दुर्घटना हुनबाट टरेको छ घटनास्थलमा रहेका ट्राफिक प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार

 

कारमा सवार बेहुला आँधिखोला ३ का २८ वर्षीय दीपक खत्री, कार चालक सोहि स्थानका ३६ वर्षीय डिल्लीराम

 

सुवेदीसहित बेहुलाका बुवा, दिदीहरु सबै सकुशल छन् ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account