Related Posts
महानगरीय प्रहरीले काठमाडौंमा अव्यवस्थित रूपमा खोलिएका केही क्याबिन रेस्टुराँ, मसाज र डान्स बारबाट
यौ’नज’न्य गतिविधिमा सं’लग्न भएको आरोपमा ४० जना महिलालाई पक्राउ गरेको रहेछ। तीमध्ये ३५ जना विभिन्न
उमेरसमूहका महिलालाई हनुमानढोका प्रहरीले पुनस्स्था पनाका लागि रक्षा नेपालमा पठाएको थियो।
उनीहरूलाई बुझी संस्थाको सेल्टरमा ल्याउन म आफैं गएकी थिएँ। उनीहरूलाई ल्याएपछि एकरएकजनासँग
गो’प्य कुराकानी भयो मेरो। तीमध्ये अधिकांशको आआफ्नै दुस्ख थियो, द’र्द थियोसबै चिन्तित अनुहारमा थिए।
उनीहरू भन्दै थिए, ‘वैकल्पिक बाटो भइदिए हामी तुरुन्तै यो पेसा परिवर्तन गर्न तयार छौं।’ तर एउटी अन्दाजी ४०
देखि ४५ वर्षकी लाग्ने महिलाको कुराकानी, उनको हाउभाउ र बोल्ने शैली बेग्लै थियो। कुरा गर्ने पालो आएदेखि नै
उनी मुख खु’म्च्याउँदै बोल्दै थिइन्।