नेपाली चेली अस्मिता आले UK को राष्ट्रिय टिममा हेर्नुहोस भिडियो !

नेपाली चेली अस्मिता आले UK को राष्ट्रिय टिममा हेर्नुहोस भिडियो !

नेपाली चेली अस्मिता आले UK को राष्ट्रिय टिममा हेर्नुहोस भिडियो !

काठमाडौँ असोज २४/ तिन करोड नेपाली लाइ प्रतिनिधितो गर्दै इंगलैंडको अनडर १९ फुटबल टिममा नेपाली चेली अस्मिता आले सेलेक्ट भयको छ अस्मिता आले पुर्ब गोर्खा सनैकीको छोरी हो उनि स्टोन भिल्ला नामक कल्ब बाट फूटबल खेल्दै आएको छ उनि अनडर १९ फुटबल टिममा सेलेक्ट भयको पनि सोहि कल्बले आफ्नो आधिकारी वेब साइटमा राखेको छ  यो खबरले हामी सारा नेपालीलाइ खुशीको साथै गर्भ महसुस गराएको छ  अब आउने खेले सर्बिया र बलाउरुस संग खेल्ने पक्का जस्तै भएको छ भिडियो सहित

दुई दशकपछि चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउने भएपछि काठमाडाैँका सडक र पार्कहरू देखाउनकै लागि भएपनि चिटिक्कै पारिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account