क्याप्टेन विजय लामाले उडान गर्न तयारी गर्दै गरेको बिमानमा कसरि भयो यति ठुलो घटना ?

क्याप्टेन विजय लामाले उडान गर्न तयारी गर्दै गरेको बिमानमा कसरि भयो यति ठुलो घटना ?

क्याप्टेन विजय लामाले उडान गर्न तयारी गर्दै गरेको बिमानमा कसरि भयो यति ठुलो घटना ?

काठमाडौँ:कतार उड्न लागेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट सोमबार राति करिब १०:४५ बजेतिर टिकट र पासपोर्टबिनै

 

जहाजभित्र पुगेका एक व्यक्ति पक्राउ परे।पक्राउ पर्नेमा रौतहटका १८ वर्षीय हस्पम आलम रहेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ

 

सिटौलाले जानकारी दिए। पक्राउ परेका आलम जहाजभित्र छिर्ने क्रममा कागजात माग्दा नभएको भन्ने थाहा भएपछि विमानस्थलले प्रहरीको

 

सहायतामा नियन्त्रणमा लिएको सिटौलाले बताए।उनका अनुसार बोर्डिङ भइरहेका बखत आलम जाहाजसम्म सुटुक्क पुगेका थिए। सोमबार

 

राति १०:४५ मा नेपाल वायुसेवा निगमको वाइडबडी जहाज कतार उड्न लागेको थियो।क्याप्टेन विजय लामा नेतृत्वको टोलीले उडानको तयारी

 

गरिरहेको थियो। त्यहीबेला एक जना युवक विमानभित्रको बिजनेस क्लासको सिटमा बिना कागजात पुगेका थिए।विमानस्थल स्रोतका अनुसार

 

ती युवक थिए, रौतहटका १८ वर्षीय हस्पम आलम। उनी टिकट र पासपोर्टबिनै जहाजभित्र पुगेका थिए।यद्यपि पक्राउ परेका व्यक्तिका कारण

 

१०ः४५ बजेको जहाज भने डिले भएको थिएन। विमानस्थलका एक कर्मचारीका अनुसार अनुसार यात्रुहरु जहाजमा चड्दै गर्दा नै आलमसँग

 

टिकट, पासपोर्ट र केही पनि कागजात नभएको थाहा पाएपछि नियन्त्रणमा लिइएको थियो।उनी छिरेको चेकजाँचमा संलग्न प्रहरीले देखे वा

 

देखेनन् सुरक्षाकर्मीले जानुन्,’ ती पाइलटले भने, ‘तर, जहाजभित्र सिटमा बसिसकेको अवस्थामा सुरक्षाकर्मी बोलाएर उनलाई झा’र्नुपरेको

 

थियो।’‘यसो हेर्दा मा’नसि’क स’न्तुलन ठीक नभएको जस्तो देखिन्छ, बोलीको पनि केही ठेगान नभएको जस्तो छ,’ उनी भन्छन्, ‘साथी यहीँबाट

 

विदेश गएको छ, म पनि जान्छु भन्दै ज’बर’ज’स्ती आलम जाहाजमा प्रवेश गर्न खोजेको देखिन्छ।’

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account