सुताइबाटै थाहा हुन्छ महिला कस्ता पुरुष चाहन्छन् भनेर ! एक चोटी यो पढ्नुहोस र जान्नुहोस !

सुताइबाटै थाहा हुन्छ महिला कस्ता पुरुष चाहन्छन् भनेर ! एक चोटी यो पढ्नुहोस र जान्नुहोस !

सुताइबाटै थाहा हुन्छ महिला कस्ता पुरुष चाहन्छन् भनेर ! एक चोटी यो पढ्नुहोस र जान्नुहोस !

व्यक्तिको सुताईबाट धेरै कुरा थाहा पाउन सकिन्छ । केटीको सुताईको प्रकृति हेरी थाहा पाउन सकिन्छ कि उनी कस्तो जीवन साथी चाहन्छिन्

 

भनेर । जसमध्ये सुताईका केहि प्रकार को व्याख्या गरिएको छ ।बच्चाको जस्तो सुताई : जुन केटी गर्भमा बढीरहेको शिशु जस्तो तरिकामा

 

सुत्दछिन् उनले साधारण व्यक्ति वाला पुरुषको चयन गर्दछिन् । यस्ता महिला सन्तुलित सोचका हुने गरेका छन् । र आफु अनुसारकै केटा

 

साथीको चयन गर्दछन् ।सिधा सुताई : जो केटी सिधा सुत्दछन् उनीहरु आराम रुचाउने खालका हुन्छन् । जो सुत्दाको समयमा हात सिधा पारेर

 

उत्तानो सुत्दछन् उनीहर बढी मात्रामा महत्वकांक्षी समेत हुने गर्दछन् । यस्ता केटीको सपना ठूलो हुने गर्दछ र चाढै निरास समेत हुने गरेका छन् ।

 

यस्ता महिलाले आफ्नो नियन्त्रणमा रहने खालको केटा को खोजी गर्दछन् ।खुट्टा फालेर सुत्नु : यस्तो सुतार्य सुत्ने केटीहरु लापरवाहि किसिमका

 

हुने गर्दछन् । सासथै उनीहरुको सोचाई खुलला प्रक्रितिको समेत हुने गरेको छ । यस्ता केटीहरु निर्भिक स्वभावको हुने गरेका छन् । साथै

 

आफ्नो जीवन साथी पनि निर्भिक होस् भन्ने चाहन्छन् । देब्रे कोल्टो परेर सुत्नु : यो सुताईको सवैभन्दा राम्रो पोजिसन मानिन्छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account