कुलमान घिसिङको श्रीमती राप्रपा धादिङको उपाध्यक्षमा चयन’ !

कुलमान घिसिङको श्रीमती राप्रपा धादिङको उपाध्यक्षमा चयन’ !

कुलमान घिसिङको श्रीमती राप्रपा धादिङको उपाध्यक्षमा चयन’ !

धादिङ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको श्रीमती दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको

 

उपाध्यक्षमाचयन भएकी छिन् ।कार्यसमिति सदस्यहरुबाट पदाधिकार मनोजनय गर्ने पार्टी विधान अनुसार तामाङलाई उपाध्यक्ष बनाईएको

 

अध्यक्ष ध्रुव खनालले बताए । अध्यक्ष खनालका अनुसार कार्य समितिले अध्यक्ष नभएको अवस्थामा अध्यक्षको हैसियतले काम गर्ने जिम्म सहित

 

नीलकण्ठबाट श्यामसिंह ठकुरीलाई पनि उपाध्यक्ष बनाएको छ ।यस्तै संगठन विस्तार गर्ने गरी बेनीघाट रोराङबाट उपाध्यक्षमा शालिकराम

 

सिलवाल र पार्टीलाई आवश्यक स्रोत व्यवस्थावन गर्ने जिम्मेवारी सहित रुबीभ्यालीबाट घिसिङको श्रीमती दीपा तामाङलाई उपाध्यक्षमा चयन’

 

गरेको हो ।राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले माघको दोस्रो साता १८ जना मनोनित गर्दै ४७ जनाको जिल्ला कमिटी बनाएको थियो । राप्रपा

 

धादिङले जिल्ला अधिबेशनमा निर्वाचित २९ जना र विधान अनुरुप मनोनित १८ जना गरी ४७ जनाको जिल्ला कमिटी बनाएको हो ।राप्रपा

 

धादिङले निकै रस्साकस्सी बीच गत कार्तिकमा सम्पन्न अधिवेशनबाट ध्रुर्व खनाल अध्यक्ष सहित ३१ जना निर्वाचित भएका थिए ।जसमा

 

निर्वाचित सदस्य दुई जना प्रदेशमा गए सँगै निर्वाचित सदस्य २९ जना भएको थियो । यहि मध्यबाट पदाधिकारीको जिम्मेवारी तोकेको हो ।

धादिङपोस्ट

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account