१२ बर्षिया छोरीले आमा मेरो महिनावारी किन रोकियो भनेर अस्पतालमा गएर स्वास्थ्य परिक्षण गर्दा

१२ बर्षिया छोरीले आमा मेरो महिनावारी किन रोकियो भनेर अस्पतालमा गएर स्वास्थ्य परिक्षण गर्दा

१२ बर्षिया छोरीले आमा मेरो महिनावारी किन रोकियो भनेर अस्पतालमा गएर स्वास्थ्य परिक्षण गर्दा

नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई कर णी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । किशोरीको स्वास्थ्य परीक्षणका लागि तनहूँ जिल्ला अस्पताल दमौली पठाइएको छ ।

दुई जना नातामा दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय बेसीशहरले जनाइको छ । प्रहरीका अनुसार जिल्ला अस्पताल लमजुङमा सरका री डा। अहिले नभएको र सुन्दरबजार अस्पतालका डाक्टरले कर णीमा परेकाको स्वास्थ्य अवस्थाबारे हेर्न तालिम

नलिएकाले बालिकाको स्वास्थ्य परीक्षणका लागि दमौलीस्थित तनहूँ जिल्ला अस्पतालमा पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ओमप्रकाश पुनका अनुसार किशोरलाई लमजुङ जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

किशोरीको महिनावारी रोकिएपछि आमाले सोधेपछि नातामा दाई पर्नेले कर णी गरेको जानकारी दिएकी थिइन् घटनावारे परिवारका सदस्यले जानकारी पाए लगत्तै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीका अनुसार गत माघ महिनामा युवाले पटक–पटक कर णी गरेका थिए ।

यस घटनामा संलग्न युवाकी बहिनी र पिडित बालिका साथी हुन् संगै पढने र टिकटक बनाउन भन्दै पिडित बालिका युवाको घरमा जाने गरेकी थिइन् । प्रहरीका अनुसार घरमा कोही नभएको मौका पारेर किशोरले आफ्नै घर आएकी

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account