पलले बाहिरै बसेर मु’द्दा ल’ड्न पाउनुपर्ने माग गरेपछि उच्च अ’दालत पोखराले गरिदियो यस्तो नि’र्णय !

पलले बाहिरै बसेर मु’द्दा ल’ड्न पाउनुपर्ने माग गरेपछि उच्च अ’दालत पोखराले गरिदियो यस्तो नि’र्णय !

पलले बाहिरै बसेर मु’द्दा ल’ड्न पाउनुपर्ने माग गरेपछि उच्च अ’दालत पोखराले गरिदियो यस्तो नि’र्णय !

नाबालिका कर णी आराेपमा जेलमा रहेका अभिनेता पल शाहकाे निवेदन उपर उच्च अदालत पाेखरामा पहिलाे सुनुवाई भएकाे छ । उनीविरुद्ध तनहुँ प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेकाे थियाे ।

जिल्ला अदालत तनहुँले धराैटीमा रिहाइकाे आदेश नदिएपछि उनले पुनरावेदनका लागि उच्च अदालत पाेखरामा आवेदन दिएका हुन् ।

प्रहरीले अनुसन्धान प्रतिवेदनसहित पललाई सरकारी वकिल कार्यालयमा बुझाएकाे थियाे ।

सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरेकाेमा अदालतले थप अनुसन्धानकाे लागि पुर्पक्षमा पठाउने आदेश दिएकाे थियाे । जिल्ला अदालतकाे आदेशबाट असन्तुष्ट भएकाे भन्दै पलले उच्च अदालतमा निवेदन दिएका हुन् ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account