से”क्सको प्रस्ताब बढी आउँछ !

से”क्सको प्रस्ताब बढी आउँछ !

से”क्सको प्रस्ताब बढी आउँछ !

पछिल्लो समय स्टेज तताउने नृत्य कलाकार तथा मोडल हुन् रुविना अधिकारी । नेपालगन्ज धम्बुजीचोककी रुविनाले महजोडी लगायतका कलाकारसँग ‘नेपाल टुर’ गरिसकेकी छन् । पाँच सयभन्दा बढी स्टेज कार्यक्रम गरेकी उनले २०७० सालमा बर्दिया बाँसगढी महोत्सवमा नृत्य गरेर कला यात्रा थालेकी हुन् । सरिता खनाल र टंक तिमिल्सिनाको ‘तिम्रो मन चोर्नै पर्ने भो बाट मोडलिङ थालेकी उनले अहिलेसम्म ६०भन्दा बढी भिडियो गरिसकेकी छन् ।

टिका तारामी मगर र चन्द्र शर्माको बाच्छीले धान खायो अनिता चलाउनेको एन्ट्री मार्यो मायाले जय देवकोटाको रुँदो हो मन हरि विष्टको ‘माइतीको देश भागीरथ चलाउनेको जाउँला बरी लै जस्ता भिडियोमा उनी देखिइसकेकी छन् । यिनै मोडलसँग राजधानी दैनिकका डब्बु क्षेत्रीले गरेको सटकट संवाद यस्तो रहेको छ । स्टेजमा चर्चित भएर पनि नायिकाको प्रस्ताव आएको छैन र रु आएको छ । तर राम्रो ब्यानरबाट छैन ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account