श्रीमान विदेशमा घरमा श्रीमती गर्भवती, भन्छिन्स् ‘सपनामा आउने गर्थे श्रीमान् !

श्रीमान विदेशमा घरमा श्रीमती गर्भवती, भन्छिन्स् ‘सपनामा आउने गर्थे श्रीमान् !

श्रीमान विदेशमा घरमा श्रीमती गर्भवती, भन्छिन्स् ‘सपनामा आउने गर्थे श्रीमान् !

श्रीमान डेढ बर्षदेखि कोलकोतामा काम गरिरहेका छन् । उनीहरुका डेढ बर्षिया छोरा पनि छन् । यसैबिच श्रीमती कसरी गर्भ’वती भइन् भनेर प्रश्न गरिनु सामान्य कुरा हो ।यो घट’ना भारतको जगदीशपुरमा घटेको छ ।भाउजु गर्भवती भएको थाहा पाएपछि नन्द पुलिसकोमा पुगेकी छिन् । उनले भाउजु ३ महिनादेखि गर्भ’वती भएको बताइन् ।

यसैबिच ती युवतीलाई पनि यसबारे उनका श्रीमानले प्रश्न गर्न थाले ।उनलाई पछि घरबाट निकाल्न खोजिएपछि ती युवतीले आफ्नो ग’र्भमा भएको बच्चा आफ्नै श्रीमानको भएको दा’वी गरिन् ।

यो पनि काठमाडौं । नेपाली मूलकी जर्मन नागरिक आशिका तामाङले नेपालका राजनीतिक दलका नेता र व्यक्तिलाई लक्षित गरेर सामाजिक सञ्जालमा जथाभावी लेख्ने गरेकी छिन् ।

धादिङ माइत भएकी तामाङले जर्मन नागरिकसँग विवाह गरेर जर्मनीमा बस्दै आएकी छिन् । जर्मनीमा बसेर नेपाल र नेपालीहरूका विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेखेर भड्काउने हर्कत गर्दै आएकी छिन् ।

फेसबुकमा जर्मन नागरिक तामाङले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने गरेर लेखेपछि कारबाहीको माग उठ्न थालेको छ । तामाङले नेपालको भन्दा पनि जर्मन र जर्मनीका नागरिकको चिन्ता लिनुपर्ने सुझाव छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account