बउिटी वथि ब्रेनको उपमा पाएकी मसि नेपाल वर्ल्ड श्रृंखला खतविडाले मेयर बने काठमाडौँलाई स्मार्ट सटिी बनाउने योजना रहेको बताएकी छन् हालै एक प्रोग्राम मार्फत उक्त कुराको खुलासा गरेकी हुन् भ्लगर ससिन बानयिाको नयाँ कार्यक्रम पडकास्टमा उनले सो अभव्यिक्त िदएिकी हुन सार्वजनकि यातायात व्यवस्थापन र वायु प्रदूषण सुधारमा काम गर्ने श्रृंखलाले बताइन्।
साथै, फोहोर मैला व्यवस्थापन र पानीको सुवधिाबारे पनि काम गर्ने उनको भनाई छ। यसका लागि तथ्याङ्क संकलनमा लगानी गर्ने उनको भनाई छ।तीन घण्टा लामो भिडियाेमा श्रृंखलाको सहरी व्यवस्थापनको योजना हावर्डमा पढाइको अनुभव उनका रुचहिरू वदिेश बस्दाका भोगाइहरूबारे उनीहरूबचि कुरा भएको थियाे। हावर्ड वश्विवद्यिालयमा सहरी व्यवस्थापन पढरिहेकी उनी इन्जनियिर पिन हुन्।
यो पनि पढ्नुहोस अभिनेता पल ९पूर्णविक्रम० शाहविरुद्ध जबर्जस्ती करणीको मुद्दामा मंगलबार दुईजनाको बकपत्र भएको छ । जाहेरीवाला पीडितका बुबा र दुर्गेश ९दुर्गाबहादुर० थापाको बकपत्र भएको हो । दुवैले शाह निर्दोष रहेको र बलात्कार नभएको भनी बकपत्र गरेको वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए ।