आजको जित संगै नेपाल १३औ सागको फुटबल फाइनलमा !

आजको जित संगै नेपाल १३औ सागको फुटबल फाइनलमा !

आजको जित संगै नेपाल १३औ सागको फुटबल फाइनलमा !

जारी १३ औ दक्षिण एसियाली (साग) अन्तर्गत आइतबार पुरुष फुटबल प्रतियोगितामा वंगलादेससँगको प्रतियोगितामा नेपालले सुरुमै एक गोल गरेको छ । खेलको ११ मिनेटमा नौ नम्बर खेलाडी सुनिल बलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् आइतबार साँझ ५बजे दशरथ रंगशालामा सुरु भएको खेलमा खेलको ११ मिनेटमा बलले गोल गरेका हुन् । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गर्न सफल भएका हुन् फुटबलमा निकै कमजोर मानिएको भुटान पहिलो पटक दक्षिण यसियाली खेलकुद सागको फाइनलमा पुगेपछि खेलाडी र भुटानी समर्थकले खुसीयाली मनाएका छन् भुटान दक्षिण एसियाकै सबै भन्दा कमजोर देश मानिएको थियो । तर भुटानको चमत्कारीक फाइनल यात्राले फुटवलमा भुटानले राम्रो प्रगति गरेको प्रमाणित गरेको छ शनिवार भएको खेलमा श्रीलंकालाई ३–० को गोल अन्तरले पराजित गर्दै भुटान पहिलोपटक सागको फाइनलमा प्रवेश गरेको हो पहिलोपटक फाइनलमा पुगेसँगै भुटानका खेलाडी मात्र होइन रंगशालामा उपस्थित दर्शकले निकै रमाइलो गरे । उनीहरुले चर्चित नेपाली गीत रेशम फिरिरी बोलको गीत गाएर उत्सब मनाएको देखिन्छ । भुटानी राष्ट्रिय भण्डा हातमा लिएर खेल हेर्न पुगेका भुटानी दर्शक रपदाधिकारीले उक्त गीत गाएका थिए । उनीहरुले गाएको गीतको भीडियो खेल हेर्न रंगशाला पुगेका नेपाली समर्थक प्रमोद घिमिरे नामका फेसबुक प्रयोगकर्ताले सामाजिक सञ्जालमा पोस्ट समेत गरेका थिए । अहिले सो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account