उदयपुरमा दुई विप्लब कार्यकर्ताद्वारा पार्टी परित्याग !

उदयपुरमा दुई विप्लब कार्यकर्ताद्वारा पार्टी परित्याग !

उदयपुरमा दुई विप्लब कार्यकर्ताद्वारा पार्टी परित्याग !

आईतबार छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै दुईजनाले नेकपा माओवादी विप्लब समूह परित्याग गरेको घोषणा गरेका छन् उदयपुरको बेलका नगरपालिका ४का पूर्णबहादुर तामाङ र त्रियुगा नगरपालिका १३का निर्मल रेग्मीले पार्टी परित्याग गरेको घोषणा गरेका हुुन् उनीहरुले विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन् जिल्ला कमिटि सदस्य रहेका रेग्मीले आजकै दिनदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरी सामान्य पारिवारिक जीवन जिउने विज्ञप्तीमा जनाएका छन् । तामाङले पनि अव उप्रान्त सो पार्टीको कुनै पनि गतिविधिमा संलग्न नरहने र स्वतन्त्र जीवन जिउदै घरपरिवारको हेरचाह गर्ने विज्ञप्तीमा जनाएका छन् । उनी पक्राउ परी थुनुवाको रुपमा जिल्ला कारागार उदयपुरमा  थिए रेग्मीलाई प्रशासनलेअधिकारकर्मीपत्रकारआफन्तजनको रोहबरमा आजै छाडेको छ भने तामाङलाई मुद्दा प्रक्रिया पुरा गरी छाडिने प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले बताउनुभयो ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account