वैद्य किरणले भने ओली र प्रचण्ड भतुवा कम्युनिष्ट हुन् उहाहरु बाट देश चल्दैन !

वैद्य किरणले भने ओली र प्रचण्ड भतुवा कम्युनिष्ट हुन् उहाहरु बाट देश चल्दैन !

वैद्य किरणले भने ओली र प्रचण्ड भतुवा कम्युनिष्ट हुन् उहाहरु बाट देश चल्दैन !

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले सत्तारुढ दल नेकपाका नेताहरुलाई भतुवाको संज्ञा दिएका छन् । नेता सिपी गजुलेरद्वारा लिखित संग्रह राजनीतिक घटनाक्रम र प्रवृतिहरु को विमोचन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् वैद्यले बर्तमान सरकारलाई २ तिहाईको दम्भ नदेखाउँन चेतावनी दिँदै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डलाई भतुवा कम्युनिष्टको संज्ञा दिएका हुन् उनले भने ओली र प्रचण्ड भतुवा पुँजीवादी हुन् भतुवा कम्युनिष्ट हुन् । उनीहरुले सच्चा कम्युनिष्टको बेइज्जत गरिरहेका छन् । कांग्रेसले कम्युनिष्टको सरकारले केही गर्ने सकेन भन्छन् उनीहरु कम्युनिष्ट नै होइनन् भतुवा हुन् भतुवाको कुनै ठाउँ ठेगाना हुँदैन । उसले अरुको बनाएको खाने काम गर्छ । ओली प्रचण्ड पनि त्यस्तै हुन् उनले अवसरवाद र संशोधनवादमा फसेका कम्युनिष्टहरुले देशलाई बर्वाद बनाएको भन्दै सच्चा कम्युनिष्टहरु देशको वैकल्पिक शक्ति भएकाले ढिलै भएपनि देशमा जनवादी क्रान्ति पुरा गरेरै छाड्ने बताए ।स्वदेश नेपाल

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account