लाग्थ्यो प्लेन चढ्ने मान्छे एकदमै राम्रा धनी खुसी र हाइक्लासका हुन्छन !

लाग्थ्यो प्लेन चढ्ने मान्छे एकदमै राम्रा धनी खुसी र हाइक्लासका हुन्छन !

लाग्थ्यो प्लेन चढ्ने मान्छे एकदमै राम्रा धनी खुसी र हाइक्लासका हुन्छन !

म सानी छँदा आकाशमा झिमिकझिमिक बत्ती बाल्दै रातिमा सानो तारा परसम्म पुगेको देख्थें। आँखाले भ्याएसम्म घाँटी तानीतानी म त्यो तारा हेरिबस्थें। लाग्थ्यो सबै तारा एउटै ठाउँमा बस्छन् तर एउटामात्र किन हिँड्छ त्यो एउटा तारा प्राय हरेक रात पूर्वबाट पश्चिमतिर जाने गर्थ्यो।म सानी छँदाआकाशमा झिमिकझिमिक बत्ती बाल्दै रातिमा सानो तारा परसम्म पुगेको देख्थें। आँखाले भ्याएसम्म घाँटी तानीतानी म त्यो तारा हेरिबस्थें। लाग्थ्यो- सबै तारा एउटै ठाउँमा बस्छन् तर एउटामात्र किन हिँड्छ त्यो एउटा तारा प्राय हरेक रात पूर्वबाट पश्चिमतिर जाने गर्थ्यो।बुवाले त्यो तारा होइन प्लेन हो भन्नुभयो अचम्ममा परें प्लेन त एकदमै ठूलो हुन्छ रे नि सरले भन्नुभएको। यो त सानो छ बुवा।बुवाले भन्नुभयो धेरै माथि छ त्यै भएर सानो देखेको। नजिकबाट हेर्‍यो भने धेरै ठूलो हुन्छ।बुवाले त्यो तारा होइन प्लेन हो भन्नुभयो म अचम्ममा परें प्लेन त एकदमै ठूलो हुन्छ रे नि सरले भन्नुभएको। यो तसानो छ बुवा बुवाले भन्नुभयो धेरै माथि छ त्यै भएर सानो देखेको नजिकबाट हेर्‍यो भने धेरै ठूलो हुन्छ।आफैंले उत्तर दिएँ पाल्पातिर जान्छ होला अहिले म ठूली भएँ ठूलो हुँदाहुँदै सानी हुँदा मनमा खेलेका कैयौं प्रश्नको जवाफ उमेरले दिँदै गयो लाग्थ्यो- प्लेन चढ्ने मान्छे एकदमै राम्रा धनी खुसी र हाइक्लासका हुन्छन वास्तविकता त्यस्तो होइन रैछ।गएको बुधबार राति म दादालाई छोड्न पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएँ

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account