काँग्रेस र समाजवादीबीच प्रदेश २ मा तालमेल !

काँग्रेस र समाजवादीबीच प्रदेश २ मा तालमेल !

काँग्रेस र समाजवादीबीच प्रदेश २ मा तालमेल !

नेपाली काँग्रेस र समाजवादी पार्टीबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने समझदारी भएको छ । शुक्रबार शेरबहादुर देउवा र समाजवादी अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश २ मा हुने राष्ट्रिय सभा निर्वाचनको ४पदमा एक आर्कालाई सहयोग गर्ने सहमति भएको हो ।काँग्रेसले महिला र अल्पसंख्यकमा उम्मेदवारी दिने भएको छ भने समाजवादीले दलित र अन्य पदमा उम्मेदवारी छ अन्य प्रदेशमा भने काँग्रेस र समाजवादीबीच तालमेल हुने छैन । राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल आगामी फागुनमा सकिँदैछ । संविधानको धारा, ८६ ९३०बमोजिम प्रत्येक दुई वर्षमा राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुन्छ । स्थायी सदनका रुपमा रहेको राष्ट्रियसभामा ५९ सदस्य छन्

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account