सुन र हिरा तस्करी, दुई भारतीय नागरिक पक्राउ !

सुन र हिरा तस्करी, दुई भारतीय नागरिक पक्राउ !

सुन र हिरा तस्करी, दुई भारतीय नागरिक पक्राउ !

पौष २० काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित भारतीय नागरिक मोहम्मद मेदिन र कोट्टाकुथ किज्हाकिथिल पक्राउ परेका छन् ।दुबईबाट नेपाल आएका उनीहरुको साथबाट ५९९ ग्राम सुन र २२२ ग्राम हिरा बरामद भएको हो । मलद्वारमा लुकाएर सुन र हिरा तस्करी गरिरहेको अवस्थामा विमानस्थलबाट उनीहरु पक्राउ परेका हुन् । योपनि पढ्नुहोस रक क्लाइम्बिङ’ खेल जस्तै टल्कने ज्याकेट र पहेँलो हेल्मेट लगाएका मजदूर भिरभिरमा छन् । एक त पहिरो खस्ने जोखिम, त्यसमाथि ठाडे भिरमा चट्टान खोप्नु अत्यन्तै सकसपूर्ण काम हो । मजदूर जोखिम मोलेर दुई सातादेखि पहिरो रोक्न क्रियाशील छन् ।मजदूर कतै फलामको डण्डीको भ¥याङ (स्काफोल्डिङ) मा बसेर काम गरिरहेका छन् त कतै रुखमा बाँधिएको डोरीको अङ्कुशेमा अडिएर काममा व्यस्त छन् । कोही जाली बिच्छ्याउँदै र कोही चट्टानमा रड (किला) ठोकेर नटबोल्टको काम गरिरहेका छन् उक्त कामलाई ‘रक नेटिङ’ र ‘रक बोल्टिङ’ प्रविधि भनिन्छ । कतै बायोइन्जिनीयरिङ काम पनि भइरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनीयर शिवप्रसाद खनाल बताउँछन् । उनले अहिले नारायणगढ–बुटवल सडकखण्डको काम हेर्ने जिम्मासमेत पाएका छन् विगतमा विभिन्न स्थानमा गरिएको रक नेटिङ प्रभावकारी छ, दुर्घटनाको जोखिम कम भयो, पहिरो खसे पनि एकैचोटि तल खस्न दिएन त्यसैले अहिलेको जोखिम क्षेत्रमा पनि सोही काम थालिएको हो खनालले रासससँग भने चट्टान खोप्न यहाँको सडक सवारी साधनका लागि बिहान ११बजेबाट ३बजेसम्म बन्द गरिन्छ । यो क्रम यही २२ गतेसम्म जारी रहनेछ त्यसपछि आवश्यकता हेरेर नयाँ निर्णय लिइने आयोजनाले जनाएको छ आयोजनाका अनुसार यहाँको विभिन्न आठ ठाउँमा काम जारी छ । गाईघाट भोर्ले घुमाउने भालुढुङ्गा जलविरे, चार किल तोपे खोला र कालीखोलामा पहिरो रोक्न मजदूर खटाइएको छ

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account