उदयपुरमा आफनै सहकर्मिद्धारा सामुहिक बलात्कारपछि हत्या !

समृद्ध नेपाल

Author Posts

उदयपुर । पाँच दिन अघि सामुहिक बलात्कारपछि हत्या भएको १३ वर्षिय बालिका एल्जिना खड्काको शब आफन्तले बुधवार बुझि दाहत संस्कार गरेको छ । बालिकाको आफनै सहकर्मिद्धारा सामुहिक बलात्कारपछि हत्या गरेको खुलेको छ । उदयपुरको रौतामाई गाउँपालिका– ३ लाफागाउँस्थित जनता माध्यामिक बिद्यालय रसुवा लाफागाउँका कक्षा ९ अध्ययनरत बालिकाको सामुहिक बलात्कारपछि हत्या भएको हो । जनता माध्यामिक
Complete Reading

उर्लाबारी । सत्ताइस वर्षदेखि समस्याका रुपमा रहेको भूटानी शरणार्थीको घरफिर्ती कार्यका लागि भूटान र नेपाल सरकारसँग वार्ता गराउन शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग (युएनएचसीआर) ले पहल गर्ने भएको छ । मोरङ पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलीपकुमार राईसहितका जनप्रतिनिधिसँग यहाँ आज भएको भेटघाटमा युएनएचसीआरका एशिया ब्युरो निर्देशक इन्द्रिका रवाट्टेले भूटानी शरणार्थी समस्या समाधानमा युएनएचसीआर सधैँ लागिरहेको बताइन् । उनले
Complete Reading

बुटवल– पछिल्लो महिनाको तथ्याङ्कअनुसार प्रदेश ५ का १२ वटा जिल्लामध्ये सबैभन्दा धेरै विदेश जानका लागि राहदानी बनाउन फारम भर्नेहरु श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टकै गृह जिल्ला गुल्मीका नागरिक भएको पाइएको छ । प्रदेश ५ मा  सबैभन्दा धेरै  जनसङ्ख्या भएको जिल्ल्ला रुपन्देही, कपिलवस्तु दाङ, बाँके र बर्दियाभन्दा कम जनसङ्ख्या भएको गुल्मीमा पछिल्लो एक
Complete Reading

सिएनन । एउटा एयरलाइन्सले पछिल्लो १२ महिनामा आफूलाई उत्कृष्ट बनाउन निकै मिहिनेत गर्यो । र, अन्ततः उसको मिहिनेतले रङ्ग ल्याएको छ । गत अक्टोबरमा सिङ्गापुरबाट न्युयोर्कसम्म विश्वकै लामो ननस्टप प्यासेन्जर सर्भिस शुरु गरेको सिङ्गापुर एयरलाइन्स विश्वको उत्कृष्ट एयरलाइन्स घोषित भएको छ । अस्ट्रेलियामा रहेको वायु सुरक्षा र उत्पादन रेटिङ एजेन्सी एयरलाइनरेटिङग्सले वार्षिक एयरलाइन्स एक्सिलेन्स अवार्डमा
Complete Reading

काठमाडौं – निर्वाचन आयोग  अब हुने आवधिक चुनावमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन तयारीका लागि गृहकार्यमा जुटेको छ । विदेशमा रहेका नेपालीलाई कसरी चुनावमा सहभागी गराउन सकिन्छ भनेर तयारीका लागि गृहकार्य थालेको आयोगले जनाएको छ । त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन ÷अनुसन्धान शुरु गरिएको आयोगका सहसचिव एवं
Complete Reading

काठमाडौं – महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको ‘बालबालिकाको उद्धार विशेष कार्यक्रम’अन्तर्गत उनीहरुको उद्दार गरिएको हो । वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक गौतमकुमार केसीले विभिन्न डान्सबारमा काम गर्नुका साथै मनोरञ्जन लिइरहेको अवस्थामा बालबालिकाको उद्धार गरिएको जानकारी
Complete Reading

विभिन्न कम्पनीहरुले ३ अर्ब रुपैयाँ बढीको साधारण सेयर (आइपिओ) निश्कासन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन्। बोर्डका अनुसार सेयर निश्कासनको पाइपलाइनमा सबैभन्दा धेरै जलविद्युत कम्पनी छन्। त्यस्तै पाँच माइक्रोफाइनान्स, एक मर्चेन्ट बैंक र एक लगानी कम्पनीले साधारण सेयर निश्कासन गर्नेछन्। सेयर निश्कासन गर्न लागेका ति कम्पनीहरुको विस्तृत रुपमा अध्ययन भइरहेको र कागजात तथा अन्य
Complete Reading

आइसीसीले सार्वजनिक गरेको पछिल्लो विश्व टी–२० नयाँ बरियतामा नेपालका तीन खेलाडी अटाएका छन्। शीर्ष १०० भित्र अटाउने खेलाडीमा पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी छन् । यसअघि शीर्ष १०० को वरियतामा परेका शरद भेषवाकर बाहिरीएका छन्। आइतबार आइसिसिले सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपालका कप्तान पारस खड्का ब्याटिङतर्फ ९३ औं स्थानमा छन् । ब्याटिङ
Complete Reading

नेपाली महिला राष्ट्रिय टोली आगामी सन् २०२० मा जापानमा हुने महिला ओलम्पिक फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ। ओलम्पिक छनोटमा पहिलो पटक प्रतिस्पर्धा गरेको नेपालले समूहमा अपराजित रहँदै उत्कृष्ट तेस्रो हुँदै छनोटको दोस्रो चरणमा प्रवेश गर्‍यो। नेपालले समूहका तीनै प्रतिद्वन्द्वीविरुद्ध १-१ गोलको बराबरी खेल्दै आफूलाई दोस्रो चरण प्रवेशको मुख्य दाबेदार बनायो। समूहको तेस्रो स्थानमा
Complete Reading

काडमाडौँ– के तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ ? यदि आफ्ना बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने, सडकपेटीमै बेवारिस अवस्थामा छाड्ने गर्नुभएको छ भने सावधान ! बाबुआमालाई हेला गर्ने, दुःख दिने छोराछोरीलाई जेल सजायसमेत हुने गरी सरकारले कानूनी व्यवस्था गर्ने तयारी गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका
Complete Reading

Create Account



Log In Your Account