साँघुरो डेरादेखि आफ्नै आलिसान घरसम्मको यात्रा, यस्तो छ अभिनेत्री सरिता लामिछानेको घर संघर्ष !

म झापामा जन्मिएँ, उतै हुर्किएँ । ऋषि लामिछानेसँग बिबाह भएपछि मेरो काठमाडौं बसाई सुरु भयो । सुरुमा बानेश्‍वरमा एउटा कोठामा बस्थ्यौं ।२०५४ सालको कुरा थियो, महिनाको ८ सय रुपैयाँ तिरेर एउटा कोठा भाडामा लिएका थियौं । त्यो एउटा कोठा पनि हाम्रो लागि सिङ्गो घरजस्तै थियो ।त्यही कोठाभित्र एउटा छेउमा भान्छा, अर्को छेउमा बेड थियो ।
Complete Reading

केही दिनदेखि धरहराका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइसकेका छन् । भूकम्पले भत्केको ऐतिहासिक संरचनाको सफलतापूर्वक पुनर्निमाण गरेकोमा सरकारले जनताबाट धन्यवाद खाइरहेको छ । कसैले चाहिँ धरहरा बनाउने पैसाले यतिवटा अस्पताल बन्थे भनेर हिसाब पनि निकालिरहेका छन् । यता रमिलाको मनमा चाहिँ अर्कै हलचल छ । उनको मा’नसपटलमा अहिले घुमिरहेका छन् आजभन्दा ६ वर्षअगाडिका परिदृष्यहरु ।
Complete Reading

४ फागुन, काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आयोग नै चुनावको पक्षमा नरहेको आरोप लगाएका छन् । आयोगकै कारण अब वैशाख १७ र २७ का लागि तोकिएको चुनाव लगभग असम्भव रहेको उनको भनाइ छ । हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै डा. यादवले नेकपामा देखिएको विवाद समाधानमा सक्रियता नदेखाएका कारण
Complete Reading

काठमाडौं – वेवारिसे शव ब्यवस्थापनका कारण नाम कमाएका विनयजग बस्नेतले आफैले छोरी मानेकी १७ वर्षकी किशोरी सपना रोका मगरको नां गो तस्बिर आफुसंग मोवाइलमा छ भन्दै खुलेआम युट्युवमा स्वीकार गरेका छन्। उनले सपनालाई आफुले नै अहिले सम्मको अवस्थामा ल्याएको भन्दै अरुले नै सपनालाई उक्साएर आफु विरुद्ध बोल्न लगाएको आरोप लगाएका छन् । उनले सिमित युट्युवरहरुले
Complete Reading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधि सभा विघटनलाई जनता समाजवादी पार्टी (जसपा) ले संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथिको प्रहार भन्दै आन्दोलनमा जाने निर्णय गर्‍यो । त्यसपछि जसपाका शीर्ष नेताहरूले देशका विभिन्न भागमा पुगेर संसद पुनर्स्थापनाको माग गरे । रोल्पादेखि संखुवासभासम्मको विरोध सभालार्ई सम्बोधन गरेर फर्केका जसपाका संघीय
Complete Reading

म ६ जना छोरी भएको घरमा हुर्किएकी हुँ। घरमा चार जना दिदी, म र एउटी बहिनीसहित आमाबुवा हुनुहुन्छ। महिनावारी भन्ने कुरा मलाई सानैदेखि थाहा थियो। हरेक हप्ता आमा वा दिदीहरूमध्ये कोही न कोहीलाई महिनावारी भएकै हुन्थ्यो। उहाँहरूलाई देखेर महिनावारी के हो, यस्तो बेला के गर्नुपर्छ भन्ने ज्ञान जानिसकेकी थिएँ। मेरो पहिलो महिनावारी हुँदा म ठ्याक्कै स्कुल जाने बेला
Complete Reading

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न संवैधानिक निकायका पदाधिकारीले बुधबार सपथ खाएका छन्। उनीहरूले काम गर्ने निकाय संवैधानिक हुन् तर उनीहरू गैरसंवैधानिक र गैरकानुनी मार्गबाट त्यहाँसम्म पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले जालझेलपूर्ण बाटो अपनाएर उनीहरूको सिफारिस र सपथ गराएका छन्। सुरूमा उनले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर आफू अनुकूलका मान्छेमात्रै  सिफारिस गर्ने प्रपञ्च रचे।
Complete Reading

इन्डियन लाहुरे राहुलको पिडा नसकिदै, नेपाली लाहुरेलाइ पनि उस्तै चो’ट पुगेको भिडियो फेरी सार्वजनिक भएको छ । ओखलढुंगाका भिम आले मगरलाई पनि उस्तै चो’ट पुगेको भिडियो सार्वजनिक भएको हो । ओखलढुंगाका भिम इन्डियन आर्मीमा भर्ति हुन् धारन आएका थिए । त्यसै बेला उनको इटहरीकी अन्जना मगरसंग भेट भयो । उनको पहिलो भेटमै अन्जना मन पर्न
Complete Reading

उनको उमेर सायद ४५ को हाराहारीको हुँदो हो। तर उनको चुरीफुरी १६ वर्षे युवतीको भन्दा कम छैन। रमाइलो गर्ने उमेरले होइन, मनले हो, चाहनाले हो, । रहरले हो भन्ने गतिलो उदाहरण हुन् उनी। सामाजिक सञ्जाल टिकटकमा उनका १२ हजारभन्दा बढी फलोअर छन् भने उनले बनाएका प्रत्येक भिडियोहरू १५ हजारभन्दा बढीले लाइक गर्ने गरेका छन्। युवा
Complete Reading

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतको सानो भाइए नभएको बताएका छन्। उनले सानो र ठूलोको सोँचले नै समस्या निम्त्याउने बताए। भारतीय न्यूज च्यानल जी न्यूजका दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन्उनले भने यो पुरानो समय होइन। आकारमा सानो होला तर नेपाल भारतको सानो भाई होइन। बसह भएको छ। बहसले सत्य खोज्न सहयोग गर्छ। यो सानो
Complete Reading

Create Account



Log In Your Account