विराट गोल्ड कपमा पञ्जाब पुलिस क्लब अन्तिम चारमा पुग्न सफल !

विराटनगरमा जारी विराट गोल्ड कप फुटबल प्रतियोगितामा भारतको पञ्जाब पुलिस क्लब अन्तिम चारमा पुग्न सफल भएको छ आइतवार भएको चौथो दिनको खेलमा काठमाडाैँको मच्छिन्द्र फुटबल क्लबलाई २-० ले पराजित गर्दै पंजाब पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । खेल शुरु भएको ३८ औं मिनेटमा पंजाब पुलिस क्लबका राजविर सिंहले पहिलो गोल गरी पंजाब पुलिस क्लबलाई
Complete Reading

नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामबियासँग एकदिवसीय सिरिज खेल्ने भएको छ नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय टोलीले नामिबियासँग एकदिवसीय सिरिज खेल्ने जनाएको छ क्यानले मे महिनाको तेस्रो सातादेखि नामिबिया विरुद्ध एकदिवसीय क्रिकेट श्रृखलामा सञ्चाल गर्ने तयारी गरिएको प्रदेश १ को प्रदेशसभा बैठक वैशाख ५ गतेसम्मका लागि स्थगित भएको छ ।
Complete Reading

कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपालको पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसीका कोचिङ प्रशिक्षकसमेत रहेका अब्दुल्लाहलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। उनलाई एन्फाको प्राविधिक समितिले प्रशिक्षकका रूपमा सिफारिस गरेको थियो।अब्दुल्लाहसँग कुवेत र साउदी अरबमा क्लबको प्रशिक्षण गरेको अनुभव छ। यस्तै, उनले
Complete Reading

स्थानीय खेलमा रेफ्रीमाथि कुटपिट गर्ने ६ खेलाडी र एक प्रशिक्षकलाई मोरङ जिल्ला फुटबल संघले प्रतिबन्ध लगाएको छ।उनीहरूलाई नेपालभर खेल्न नपाउने गरी कारबाही गरिएको जिल्ला संघका अध्यक्ष दिपेन्द्र धिमालले जनाएका छन्।प्रतिबन्धमा पर्ने खेलाडीमा राज तामाङ सनम मुडीयारी सोनम कार्की र पुस्कार राई छन्।उनीहरूलाई २ वर्ष प्रतिबन्ध लगाइएको छ। यस्तै खेलाडीहरू आकास धिमाल र सनम तामाङलाई १२
Complete Reading

नेपाली गोलकिपर किरण चेम्जोङ अन्तर्राष्ट्रिय लिगको बेस्ट गोलकिपर घोषित ! बधाई दिदै एक सेयर गरौंनेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ भारतको फुटबल लिग आईलिगको उत्कृष्ट गोलकिपर घोषित भएका छन् । यस सिजन किरणले राउण्ड ग्लास पञ्जावबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । शनिवार सकिएको लिगमा गोकुलम केरला च्याम्पियन बन्यो । उत्कृष्ट गोलकिपर बनेसँगै
Complete Reading

एक दशकभन्दा लामो करियरलाई अन्त्य गर्दै नेपाली फुटबल टिमका पूर्वकप्तान विराज महर्जनले आज अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्।विराजले त्रिदेशीय कपको फाइनलमा बंगलादेशविरुद्धको खेलबाट सन्न्यास घोषणा गरेका हुन्। विराजले २००८ मा पाकिस्तानविरुबद्धको मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए। विराजले ७३ अन्तर्राष्ट्रिय खेल खले।विराजले २०१५ को साफ च्याम्पियनसिपमा भारतविरु द्धको खेलमा पहिलोपटक नेपालको कप्तानी गरेका थिए।
Complete Reading

काठमाडौंमा भइरहेको त्रिदेशीय कप फुटबलको फाइनलमा नेपालले बंगलादेशविरुद्ध २ गोल गरेको छ । १८ औं मिनेटमा सञ्जोग राईको गोलमा अग्रता लिएको नेपालका लागि विशाल राईले ४२ औं मिनेटमा गोल गरे । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

सोमबार घरेलु मैदानमा बंगलादेशको सामना गर्दै गर्दा नेपाली फुटबल टोलीको लक्ष्य हुनेछ थ्री नेसन्स कप फुटबलको उपाधि । तर उपाधि जित्नुभन्दा पहिला अर्को चुनौती छ, गोल गर्नु समूह चरणमा कीर्गिस्तानको ओलम्पिक टोली र बंगलादेशसँग खेलेको नेपालले गोल गर्न सकेको छैन । गोल गर्न नसक्नु नेपाली टोलीको अहिलेको मात्र कमजोरी होइन । अन्तर्राष्ट्रिय खेलमा गोलको खडेरी
Complete Reading

पाली राष्ट्रिय क्रिकेट टोलीले यही वैशाखमा कीर्तिपुर क्रिकेट मैदानमा त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला खेल्ने भएको छ नेपालसहित नेदरल्याण्ड्स र मलेसियाबीचको शृङ्खला यही वैशाख चारदेखि ११ गतेसम्म हुने नेपाल त्रिकेट सङ्घ क्यानले विज्ञप्तिमा उल्लेख छ । डबल राउण्ड रोबिनको आधारमा हुने शृङ्खलामा शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् ।प्रतियोगिताका लागि क्यानले बजाज पल्सर र शिवम् सिमेन्टसँग
Complete Reading

काठमाडौंमा शुरु भएको थ्री नेशन्स कप त्रिदेशीय कप फुटबल प्रतियोगिताका लागि नेपाली टिमको घोषणा भएको त्रिदेशीय कपअन्तर्गत किर्गिस्तान विरुद्धको खेलका लागि २३सदस्यीय टोलीको घोषणा गरिएको त्रिदेशीय कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले बिहीबार किर्गिस्तानको सामना गर्नेछ उक्त खेल काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रङशालामा साँझ साढे पाँच बजेबाट सुरु हुनेछ प्रशिक्षक बालगोपाल महर्जनले किरणकुमार लिम्बूको नेतृत्वमा घोषित
Complete Reading

Create Account



Log In Your Account