बिनिता बिक जो एकदमै सुरिलो स्वरको धनी छिन् उनी ।उनले यति राम्रो गित गाउछिन् भन्ने थाहापाएपछि हामी उनलाई खोज्दै उनको घरसम्म नै पुग्यौ र आजको यश शृङ्खलामा उनिसग गरिएको कुराकानी र मिठामिठा गित प्रस्तुत गर्दछौ अहिले बिनिता सत्ताइ बर्ष कि भईन् र आफुले बिवाह गरेकै लगभक ११ बर्ष भैसकेको उनी बताउछिन् परिवारिक सरसल्लाह मै बिवाह
Complete Reading
वैदेशिक रोजगारीमा गएका आफन्तको दुर्घटनामा मृत्यु भएको खबर सुनेर बाँके कोहलपुर ११का गोविन्दको परिवारमा ठूलो बज्रपात पर्यो । दुवईमा रहेका ३८ वर्षका गोबिन्दप्रसाद शर्मालाई अरबी युवतीले चलाएको गाडीले ठक्कर दिएर मृत्यु भएको खबर शुक्रवार आएपछि उनको परिवार शोकमा थियो । दुर्घटना स्थलवाटै एक जना बंगाली ट्याक्सी चालकले परिवारका सदस्यलाई नेपालमा फोन गरेर गोबिन्दको मृत्यु भएको
Complete Reading
परिवारको सुन्दर भविष्यका लागि वैदेशिक रोजगारीमा जानेहरुको कहालीलाग्दो कथा हो यो । विदेश गएर कमाएर ल्याउँला अनि परिवारसँग हाँसीखुसी सुःखको जिन्दगी बिताउला भनेर विदेसिएकाहरु बन्द बाकसमा आउँदा कसको मन नरुला वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार गत चैतमा कोरोना महामारी फैलिएपछि हालसम्मको अवधिमा विदेशमा ८ सय ८१ जनाले विदेशमै प्राण त्यागेका छन् ।
Complete Reading
कम्पनी परिवर्तन गरेका नेपाली कामदारले पुन कोरिया आउन पाउने दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड प्रतिबद्ध कामदारका रूपमा दोस्रोपटक कोरिया आउन पाउने भएका छन् । यस्तो व्यवस्थासहितको कानून गत वर्षकै असोजतिर मस्यौदा तयार भएको भए पनि गत बुधबार कोरिया सरकारले पारित गरेको प्रवासी मजदुर
Complete Reading
विदेशमा भएका पति मोहन राजवंशीले मज्जाले घरमा पत्निको नाममा पैसा पठाइरहे । मोरगंको उर्लावारी ४का मोहन १२ वर्ष साउदीमा बसेर पसिना बगाए पत्निलाई मनग्य पैसा पठाए । तर उनको विश्वासलाई तोडेर उनकी पत्नि भने परपुरुषको प्रेममा परिन् पतिले विदेशबाट पठाएको पैसा उनले अर्का पुरुषलाई खुरु खुरु दिने क्रम चलिरह्यो । र अन्तत उनी तिनै पुरुषसँग
Complete Reading
तलब बढी पाउने लोभमा करार सम्झौताभन्दा फरक काम र कम्पनी नखोज्न साउदीमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ साउदीले कफला प्रणालीलाई सुधार गर्दै रोजगारदाता परिवर्तन गर्न पाउने नियम बनाए पनि बढी तलबको लोभमा विधिवत् रुपमा कफला प्रणाली हस्तान्तरण नभएसम्म कम्पनी छाडेर भाग्ने वा काम छोड्नु अपराध ठहरिने हुँदा दूतावासले यस्तो अनुरोध गरेको हो । यसरी
Complete Reading
म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १०दिन दिन क्वारेन्टिन एकान्तबासमा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय र मापदण्ड तयार गरेको हो । बैठकले विदेशबाट जिल्ला भित्रिनेलाई अनिवार्य १०दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ । प्रमुख
Complete Reading
ओहायोमा कार दुर्घटनामा घाइते सुविन वास्तोलाको आ’ईसीयुमा उपचार भइरहेको छ । ए’त्ना टाउनसिपमा गत बिहिबार दिउसो भएको कार दु’र्घटनामा वास्तोला गम्भिर घाइते भएका थिए । उनको माउन्ट क्यारामेल इस्ट अस्पतालमा उपचार भइरहेको छ भक्तपुर नेपाल स्थायी घर भएका बास्तोला हालैमात्र बोष्टनबाट ओहायोको ब्ल्याकलिकमा बसाई सरेका थिए । ओहायो स्टेट यु’निभर्सिटीमा सु’रक्षा र खुफिया विषयमा अध्ययनरत
Complete Reading
अस्ट्रेलियामा पछिल्लो केही दिनयता जारी अविरल वर्षाका कारण मानिसहरूको जनजीवन प्रभावित बनेको छ । अस्ट्रेलियाको न्यु साथ वेल्स (एनएसडब्ल्यू)मा बाढीका कारण करिब १८ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय सञ्चार माध्यमहरुले बताएका छन् जसमध्ये राजधानी सिड्नीबाट तीन हजारभन्दा धेरैको उद्धार गरिएको छ ।निरन्तरको वर्षाका कारण न्यु साउथ वेल्सको सिड्नीलगायतका क्षेत्रमा नदी तथा ड्याममा पानीको बहाव
Complete Reading
भाषा परीक्षा उत्तीर्ण गरे पनि १० हजार बढी युवायुवती जान नपाएको कोरिया रोजगारी तत्काल सुरु नहुने भएको छ । कोरोना महामारी सुरु भएलगत्तै नेपाल र पछिल्लोपटक कोरियन सरकारका कारण बन्द कोरिया रोजगारी सुचारु गर्न आवाज उठ्दै आए पनि अझै प्रक्रिया मिलाउन बाँकी रहेकाले तत्काल सुरु नहुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो। श्रममन्त्री
Complete Reading