कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि लगाइने !

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि लगाइने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले सूचना जारी गर्दै खोप अभियानको पहिलो चरणमा पहिलो र दोस्रो प्राथमिकतामा रही खोप लगाएका व्यक्तिलाई वैशाख ७ देखि ११ गतेसम्म खोपको दोस्रो मात्रा लगाइने जनाएको हो।स्वास्थ्य कार्यालयका अनुसार गत माघ १४, १५, १६, १७ र २६ गते खोपको पहिलो
Complete Reading

भारतका कोरोना भाइरसबाट सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन ती’ब्र रुपमा ब’ढ्दै गइरहेको छ । सरकारी अधिकारीले शुक्रवार दिएको जानकारी अनुसार भारतमा एकै दिनमा थप ८१ हजार ४६६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।त्यसैगरी ४६९ जनाको पछिल्लो २४ घण्टामा कोरोनाकै कारण मृत्यु भएको पनि अधिकारीले जनाएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार
Complete Reading

युरिक एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र गाउट भन्ने रोग लाग्छ। युरिक ए सिडलाई एक प्रकारको बाथरोगका रुपमा बुझ्न सकिन्छ। युरिक एसि ड रगतमा नभई नहुने महत्वपूर्ण तत्व हो।यसले शरीरमा एन्टी अक्सिडेन्टको काम गर्छ। यसले जोर्नीहरुमा अत्याधिक दुखाइ गराउँछ। रगतमा युरिक एसि ड बन्ने र युरिक एसिड पिसाबबाट बाहिर निस्किने प्रक्रियामा
Complete Reading

जिम्बावेका स्वास्थ्यमन्त्री डेभिड परिरेन्यात्वाले चीनमा बनेको कण्डम अफ्रिकी मुलुकका पुरुषहरुका लागि निकै सानो भएको बताएका छन् । राजधानी हरारेमा आयोजना गरिएको एचआईभी र एड्स रोकथामसम्बन्धी कार्यक्रममा मन्त्री डेभिडले अफ्रिकाको दक्षिणी क्षेत्रमा यौ नज न्य रोगको संक्रमण उच्च रहेको र आफुहरुले कण्ड म प्र योग ग र्न प्रोत्साहन गरिरहेको उल्लेख गरे अहिलेका युवाहरुले विशेष प्रकारका कण्ड
Complete Reading

चिनियाँ अनुदानको आठ लाख डोज कोभिडविरुद्धको खोप आज काठमाडौंमा आइपुगेको छ । चिनियाँ अनुदानको कोरोनाविरुद्धको भेरासेल खोप काठमाडौं आईपुगेको हो । चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । चीनले नेपाललाई दिएको खोप चीनको राजधानी बेइजिङ हुदै काठमाडौं ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चीनबाट आठ
Complete Reading

वीर्य खेर फाल्नु हुँदैन भन्ने पूर्वीय समाजको मान्यता भएकाले धेरै शक्ति खेर जान्छ भन्ने सोच छतर त्यसमा सत्यता छैन। वीर्यमा प्रजनन क्षमताका लागि आवश्यक शुक्रकीट हुने भएकाले नै यसले बढी नै महत्त्व पाएको छ। सांकेतिक रूपमा हेर्दा जन्मको सुरुवात हुने बीजका रूपमा कार्य गर्ने भएकाले यसले पाएको महत्त्व जायज नै लाग्छ। यो शक्ति आफैंमा ठूलो
Complete Reading

कर्णाली प्रदेश सरकारले सात जिल्लामा कोभिड अस्पताल र सबै नगर तथा गाउँपालिकामा उपचार केन्द्र राख्ने निर्णय गरेको छ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले जुम्ला सुर्खेत र रुकुमपश्चिमको चौरजहारीमा श्ययासहितको आइसियुको व्यवस्था गर्ने निर्णय गरेको छ भारतलगायत देशहरुमा पुन कोरोना सङ्क्रमण बढ्दै गएपछि त्यसको असर नेपालमा पनि पर्न
Complete Reading

मुलुकमा थप ८५जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४घण्टामा २हजार ७४५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४घण्टामा देशका विभिन्न भागमा ८५जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २लाख ७६हजार ७५०पुगेको छ जसमा महिलाको संख्या ९७ हजार २११ ३५.१३ प्रतिशत र पुरुषको
Complete Reading

यसको बोक्रो चुस्नाले वा यसको चिया या पानी बनाएर दिनहुँ सेवन गर्नाले दाँत दुखेमा, चिसोले टाउको दुखेमा, कब्जियत, रुघाखोकी, पिनास, कब्जियत, दम आदि जस्ता रोगमा समाधान गर्दछ यसले स्मरण शक्ति बढाउँछ ।यसले मोटोपन र रगतको कोलेस्ट्रोल पनि घटाउँछ ।यसको सेवनले मन्दाग्नि, पक्षाघात जस्ता रोगलाई पनि समाधान गर्छ यसको प्रयोगले भोक लाग्ने र खाना पचाउने काम
Complete Reading

जिल्ला प्रशासन कार्यालय तनहुँले १० बजेपछि व्यवसाय बन्द गर्न सूचना जारी गरेको छ। भारतमा कोरोना भाइरसको प्रकोप बढेकाले सचेतता बढाउन भन्दै रात्रिकालीन व्यवसाय १० बजेपछि सञ्चालन नगर्न सूचना जारी गरेको हो। विज्ञप्तिमा ‘भारतमा थप क्रियाशील भई नेपालमा समेत सङ्क्रमितको दर बढ्दै गएको र मृत्युदर समेत वृद्धि भएकाले खुला सीमा नाकाको कारण सीमा नाकाबाट मानिसको आवतजावत
Complete Reading

Create Account



Log In Your Account