भिम रावल र गगन थापालाई डा.मिश्रले दिए दनक पुरा भिडियो हेर्नुहोस् !

भिम रावल र गगन थापालाई डा.मिश्रले दिए दनक १९५० पछि नेपालमा आएका बिदेसीको नागरिता खारेज गर्नु पर्छ बाकी भिडियोमा योपनि निर्वतमान शहरी विकास मन्त्री प्रभु साहले नागरिकता अध्यादेशको विरोध गर्नेहरु राष्ट्रघाती रहेकोे बताएका छन् । नेकपा एमालेबाट निष्कासित नेता भीम रावल जनमोर्चाका नेता चित्रबहादुर केसी नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विवादित एवम् भ्रामक वक्तव्यबाजी गरेपछि
Complete Reading

नेपाली कांग्रेसका नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरूङमा हालेको भन्दै महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिँ र यत्तिमै रोकिने वाला नभएको बताएका छन्।नेतागण! नअलमलिउँ खुट्टा नकमाऔं सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं शनिबार बिहान सामाजिक सञ्जालमार्फत नेता थापाले भने
Complete Reading

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा पराजित भएपछि सत्तारुढ एमालेको विवाद उत्कर्षमा पुगेको छ । उपनिर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उम्मेदवार भएका थापा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहित विपक्षगठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भए । थापा पराजित हुनुको दोष ओली पक्षले नेपाल समूहलाई लगाएको छ । एमाले विवाद
Complete Reading

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट केन्द्रीय सदस्यहरुलाई अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्ताबारे ब्रिफिङ गरेका छन् । शुक्रबार दिउँसो भर्चुअल बैठक राखेर नेता नेपालले आफू निकट केन्द्रीय सदस्यहरुलाई बिहीबार ओलीसँग भएको बार्ताबारे ब्रिफिङ गरेका हुन् । ओलीसँग वार्ता भएपछि नेता नेपाल समूहका सांसदहरुको राजीनामा रोकिएको थियो । राजीनामा रोकिएपछि बहुमतको सरकारको सम्भावना
Complete Reading

केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनका लागि तयारी सुरु भएको छ । राष्ट्रपतिले दिएको तीन दिनको समयभित्र वैकल्पिक सरकार गठन गर्न विपक्षी दललाई अब दवाव परेको छ । मंगलवार एकाविहानै प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको घरमा जमघट सुरु भएको छ । देउवाले नयाँ सरकार गठनका लागि पहल
Complete Reading

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी छिन् । राष्ट्रपतिले आगामी बैशाख ३० गते बिहान ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम प्रतिनिधिसभामा विश्वासको मतको लागि राखेको प्रस्ताव
Complete Reading

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ र १५ जना तटस्थ रहे । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । संसदको सबभन्दा ठूलो दल
Complete Reading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन नचाहेको हो भने विश्वासको मत दिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको विशेष सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने विश्वासको मत दिनुहोस्, संसद बिघटन हुँदैन ।यहाँ सबै जनाले संविधानको आशय ५ वर्षको सरकार परिकल्पना गरेको कुरा गर्नु भयो, त्यसैले मैले पनि राजीनामा नदिइकन ५ वर्ष सरकार टिकाउन विश्वासको मत
Complete Reading

नेकपा एमालेको माधव कुमार नेपाल पक्षले केपी ओली नेतृत्वको सरकार बहिर्गमनको विकल्प नभएको निष्कर्ष निकालेको छ। त्यसका लागि बन्ने गठबन्धनमा आफूहरुको साथ रहने नेपाल समूहले निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको माधव नेपाल पक्षको एमालेका सांसदहरुको बैठकले काँग्रेस–माओवादी र जसपाबीच बन्ने गठबन्धनमा आफूहरुको साथ रहने निष्कर्ष निकालिएको सांसद मेटमणि चौधरीले रातोपाटीलाई बताए । ‘हामीले
Complete Reading

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) संसदमा विश्वासको मत लिनुअघि नै राजीनामा दिने तयारी थालेका छन्। पूर्व निर्णयाअनुसार आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको विशेष अधिवेशनमा विश्वासको मत लिनुपर्ने कार्यक्रम रहे पनि आफूलाई बहुमत प्राप्त नहुने निश्चित देखेपछि प्रधानमन्त्री ओलीले बरु त्यसअघि नै पदबाट राजीनामा दिएर संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री
Complete Reading

Create Account



Log In Your Account