भाइरल गर्ल चिन्ने जति ले कमेन्ट गर्नु होला ! शेयर पनि गर्नु होला

भाइरल गर्ल चिन्ने जति ले कमेन्ट गर्नु होला !अरु त तेस्तै हो कता कता हाम्रो माया दिदीलाई पनि उफ्रे को देख्छु खुसि लाग्यो !

शनिबार दाङमा एउटा अनौठो घटना भएको छ। एक जना व्यक्तिले बल्छी लगाएर तानेको माछोटो’क्दा बे’होस भएका व्यक्तिको केहीबेरमै मृत्यु भएको छ। दाङको लमहीमा अढाई जातको माछाले टो’क्दा मृत्यु भएको हो । लमही नगरपालिका १ सुन्डबरी निवासी ४९ वर्षिय खिमबहादुर घर्तीको अढाई जातको माछाले टो’के’रे उपचारको क्रममा अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

जनकपुरधाम । सवारी चालक अनुमति पत्र (लाईसेन्स) को ट्रायल पास गरेको महिनौसम्म लाईसेन्स प्राप्त गर्न कठिन भएको बेला महोत्तरीमा ट्रायल पास गरेकै दिन लाईसेन्स दिन सुरु गरेको छ । यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासले ट्रायल पास गरेपछि एक वर्षसम्मको अवधिका लागि छुट्टै सवारी चालक अनुमतिपत्र लाइसेन्स जारी गरेको छ ।

६० लाखको सुँगुर पछि ४० लाखको भाले आफै भन्नु होस् !

Create Account



Log In Your Account