अमेरिकी पत्रिका वासिङ्टन पोष्टका पत्रकार जमाल खासोग्गीको हत्या मामलामा साउदीका पाँच अधिकारीलाई मत्युदण्डको सजायँ दिइनुपर्ने  माग गरिएको छ । साउदी अरबका सरकारी अभियोजकले  खासोग्गीको हत्या वरिष्ठ अधिकारीको आदेशमा भएको र यसमा युवराज मोहम्मद बिन सलमानको संलग्नता नरहेको जानकारी दिएका छन् । बिहिबार यस मामलाको सुनुवाईको क्रममा साउदी अरबको तर्फबाट पहिलो पटक खासोग्गीको हत्या कसरी गरिएको
Complete Reading

कञ्चनपुर– बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो । कात्तिक २५ गतेदेखि धर्नामा बस्नुभएका यज्ञराजलाई ज्वरो आउनुका
Complete Reading

सिन्धुपाल्चोक – ‘मेरो बहिनी इराकमा हराइन्, खोजी दिनु पर्‍यो,’ कुर्सीमा बस्न नभ्याउँदै दोर्जे लामाले अनुरोध गर्नुभयो ।  सूचना केन्द्रमा समस्या लिएर आउने अरुको जस्तै उहाँको अनुहार पनि मलिन देखिन्थ्यो । ‘दाइ विदेश जानु पर्‍यो भनेकी थिइन् बहिनीले, मैले त राम्रो ठाउँ बुझेर जाउ भनेको थिएँ, दलालले फकाएर लगिहालेछन्, कहाँ पुर्‍याइदिए खै सम्पर्क छैन’ सिन्धुपाल्चोक सिम्पालकाभ्रेका
Complete Reading

काठमाडौं । पछिल्लो समय हलमा प्रदर्शन भएको लामो समयसम्म पनि चलचित्रहरु युट्युबमा सार्वजनिक भइरहेका छैनन् । निर्माताहरुले चलचित्रलाई युट्युबमा सार्वजनिक गर्नुको बिकल्प खोजिरहेका छन् । कतिपय निर्माताहरु त दर्शकले चलचित्रलाई किनेर मात्र हेर्नुपर्छ भन्ने धारणा व्यक्त गरिरहेका छन् । यसैसन्दर्भमा गतवर्षको सुपरहिट चलचित्र ‘शत्रु गते’ अव सार्वजनिक हुने भएको छ । चलचित्र भोली अर्थात शुक्रबार
Complete Reading

एसएप इन्टरटेन्टमेन्टले ”कर्पोरेट क्वीन २०१८” गर्ने ”कर्पोरेट क्वीन २०१८”का बिजेताले रु ७५ हजार प्राप्त गर्ने शुक्रबार र शनिबार काठमाडौमा ”कर्पोरेट क्वीन २०१८’को अडिसन हुदै एसएप इन्टरटेन्टमेन्ट र आइडिया पिक्सल मिलेर ”कर्पोरेट क्वीन २०१८” गर्दै पछिल्लो समय आयोजना हुने विभिन्न सौन्दर्य प्रतियोगिताहरु भन्दा पृथक किसिमको ”कर्पोरेट क्वीन २०१८ ” हुने भएको छ। आयोजक एसएप इन्टरटेन्टमेन्ट र
Complete Reading

काठमाडौं – पार्टीभित्र गुट उपगुट र तीव्र विवाद बढ्न थालेपछि कांग्रेसका युवा नेताहरु पनि भेलामा जुट्न थालेका छन् । सोमबार कांग्रेस नेतृ सुजाता कोइराला निवासमा पार्टी सभापति शेरबहादुर देउवा इतर समूहका नेताहरु भेला भए । नजिकिँदै गरेको महासमिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा आन्तरिक रणनीति तयार पार्न र पार्टी सभापतिको एकलौटी कार्यशैलीको विरोध जनाउन भेला
Complete Reading

उदयपुर, कात्तिक २९ गते । उदयपुरको रौतामाई गाउँपालिका वडा नं ३ लाफागाउँकी १३ वर्षिय बालिका एल्जिना खड्काको बलात्कार गरी हत्यामा संलग्न दुईजनालाई प्रहरीले बिहिबार सार्बजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाको छ दिनपछि आज पत्रकार सम्मेलनको आयोजना गर्दै घटनामा संलग्न व्यक्तिहरुसहित घटनाको बारेमा सार्बजनिक गरेको हो । जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका
Complete Reading

काठमाडौँ । अनलाइन सपिङको मात्र दुईवटा उद्देश्य हुन्छ, समय र पैसाको बचत । बजार गएर सामान खरिद गर्न नभ्याउनेहरू अनलाइनमा सामान खरिद गरेर आफ्नो समयको बचत गर्न चाहन्छन् । त्यति मात्रै होइन, बाहिर बजारमा भन्दा अनलाइन सपिङ स्टोरमा सामान सस्तोमा पाइने सामान्य सिद्धान्त पनि हो । किनभने अन्य थप विज्ञापन गर्न नपर्ने, ठूला ठूला सटर
Complete Reading

आगामी सन् २०२० मा जापानमा हुने ओलम्पिक महिला फुटबलका लागि एसियन छनोटको दोस्रो चरणमा पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहिबार स्वदेश फर्कदै छ। म्यानमारमा सम्पन्न पहिलो चरणको एसिया छनोट खेलमा अपराजित रहँदै दोस्रो चरण पुगेको नेपाली टोली आज स्वदेश फर्कन लागेको हो। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार नेपाली टोली अपरान्ह मालिन्दो एयरलाइन्सबाट १२:२०
Complete Reading

दसैँ अघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन मंसिर ७ गतेदेखि खुल्ने भएको छ। यातायात व्यवस्था विभागले दसैँको बिदालाई मध्यनजर गरी सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल बन्द गरेको थियो। नयाँ आवेदन अझै बन्द भए पनि रिट्रायल भने दसैं विदा सकिए पछि सुचारु रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद
Complete Reading