डडेल्धुरा । डडेल्धुराबाट डोटी जाँदै गरेको स्कूल बस दुर्घटना दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।  डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको हो । डोटीको शिखर नगरपालिका अन्तर्गत बानिडुग्रेसइन स्थित भाडामा लिइएको पीसजोन एकेडेमीको बस दुर्घटना दुर्घटनामा परेको र
Complete Reading

चर्चित गायन रियालिटी शो” द भ्वाइस अफ नेपाल” बाट बाहिरिएरको ४८ घन्टामै तेजिन्द्र गन्धर्व अाफ्नै जीवनकथा बोकेको गीत”साँईलीरीमई” लिएर आएका छ। द भ्वाईस अफ नेपालमा निर्मला हत्याकाण्ड बारे गीत गाएर चर्चित भएका तेजिन्द्रको ‘साँईलीरीमई”गीतमा उनि आफैले  अभिनय गरेका छन भने गीतको शब्द डि. पी खनालको छ भने संगीत शंकर थापा ‘स्माइल’को रहेको छ भने उदयराज
Complete Reading

नेपाली म्युजिक भिडियोमा यतिबेला निक्कै व्यस्त छिन् कविता नेपाली । एपिवान टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शो वुगि वुगि विजेता हुन् कविता ।एकपछि अर्को म्युजिक भिडियोमा कविताले काम गरी रहेकी छिन् । कविता भिडियोमा मात्र हैन् आफ्नो पढाईलाई पनि राम्रैसंग निरन्तरता दिईरहेकी छिन् । एक म्युजिक भिडियोको छांयाकन स्थलमा पुग्दा कविता केही फरक रुपमा देखिइन्
Complete Reading

बलिउडमा अहिले नायिका आलिया भट्टको चर्चा खुबै छ । उनले, छोटो समयमा नै पाएको लोकप्रियता र सफलतालाई लिएर चर्चा गर्ने पनि धेरै छन् । उनै, आलिया भट्टले नयाँ रेकर्ड समेत बनाएकी छिन् । सबैभन्दा सानो उमेरमै १० प्रभावशाली भारतीय नागरिकको सूचीमा उनको नाम पनि समावेश भएको छ । सानो उमेरमै यो सूचीमा अटाउने उनी पहिलो
Complete Reading

काठमाडौं- उच्च शिक्षाका लागि अस्ट्रेलिया आउने विद्यार्थीले प्रारम्भिक सल्लाह र सुझाव नै गलत पाउँछन् । विद्यार्थीहरूलाई किन र के उद्देश्यले यहाँ आउने, थाहै हुँदैन । अभिभावकहरूले पनि आवश्यकताभन्दा धेरै अपेक्षा राख्ने गरेको पाइन्छ । नेपालका कन्सल्ट्यान्सीहरूले जुन किसिमको सल्लाह र सुझाव दिन्छन्, त्यो यहाँको समय र परिस्थिति सुहाउँदो नै हँ‘दैन। त्यसले विद्यार्थीलाई आफ्नो उद्देश्य निर्धारित
Complete Reading

भीमदत्तनगर : नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन् । बुधबार बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित काङ्ग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रनिनिधिसभा सदस्यसमेत रहेका नेता थापाले निर्मला प्रकरणमा न्याय दिन सरकार उदासीन भएकैले जनविश्वास टुट्दै गइरहेको पनि बताए ।
Complete Reading

५ मंसिर, काठमाडौं । ६८ औं मिस वर्ल्ड प्रतियोगिताको मल्टिमिडिया अवार्डका लागि जारी भोटिङमा नेपालकी श्रृंखला खतिवडाले भारी अग्रता हासिल गरेकी छन् । सर्वाधिक भोट ल्याएर मल्टिमिडया अवार्ड जितेको खण्डमा उनी सिधै क्वार्टरफाइनल (टप ३०) मा पुग्नेछिन् । मिस वर्ल्डमा नेपालले लगातार सहभागिता जनाइरहे पनि कुनै उपलब्धी हासिल गर्न सकेको छैन । यसपालि श्रृंखलाबाट केही
Complete Reading

लन्डन — चर्चित बलिउड नायिका सन्नी लियोन निर्माणाधिन नेपाली चलचित्र ‘पासवर्ड’ को एउटा गीतमा छायांकन गरेर लन्डनबाट मुम्बइ फर्किएकी छन् ।सन्नीसहित अन्य कलाकारहरु सहभागी गीतको छायांकन दुई दिन लगाएर गत साता लन्डनको किङस्टनस्थित प्रिज्म नाइट क्लबमा गरिएको थियो। सन्नीले विक्रम जोशीको रचना र अर्जुन पोख्रेलले संगीतवद्ध गरेको ‘आजको शाम बेबी…’ भन्ने गीतमा नृत्य गरेकी हुन्।
Complete Reading

बुटवल– ५ वर्षीया बालिका वलात्कारको आरोप लागेका एक व्यक्तिलाई सोमबार पूर्वी नपलपरासी प्रहरीले पक्राउ गरेको छ । कावासोती–३ निवासी ५३ वर्षीय मोक्तान काइला भन्ने सोमबहादुर तामाङ्गलाई गौडाकोट नगरपालिकामा लुकीछिपी बसेको अवस्थामा पक्राउ  गरिएको प्रहरीले जनाएको छ । असोज महिनामा तामाङ्गले ५ वर्षीय वालिकालाई  बलात्कार उनी फरार रहेका थिए । पुर्वी नवलपरासीका प्रहरी नायव उपरीक्षक लिलाराज
Complete Reading

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विधान स्वीकृत गरेसँगै सङ्घको केन्द्रीय कार्यसमितिको समयावधि दुई महिना थप भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले सङ्घको विधानलाई परिमार्जनसहित स्वीकृत गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । नेविसङ्घको विधानअनुसार वर्तमान केन्द्रीय समितिको कार्यकाल आजसम्म थियो
Complete Reading